दाङ पुगे प्रचण्ड

तुलसीपुर, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाङकाे तुलसीपुर पुगेका छन् ।
शुक्रबार नेकपा माओवादी केन्द्र तुलसीपुर नगरको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड तुलसीपुर आएका हुन् ।

उनी केही समय तुल्सीपुरको दोघरे स्थित मेट्रो होटलमा कार्यकर्ता भेटघाट गर्नेछन्।


प्रचण्डले आज बिहानको खाना तुल्सीपुर ८ स्थित सहितको घरमा खानेछन् । भने दिउँसो अरनीको मैदानमा हुने सभालाई सम्बोधन गर्नेछन्।