ट्याक्टर समितिद्वारा चालकलाई प्रशिक्षण तथा सचेतना

तुलसीपुर, १२ पुस । दाङ जिल्ला ट्याक्टर व्यबसायी समितिले दुर्घटना न्यूनिकरण गर्न सचेतनामुलक स्टिगर टाँस गरेको छ । गाडीहरुमा विहीबार स्टिगर टाँस गरेको हो ।

पछिल्लो समय दुर्घटना बढिरहेको भन्दै इलाका प्रहरी कार्यलय तुलसीपुरको सहयोगमा जिल्ला भित्रका ट्याक्टर स्टिगर टाँस गरिएको हो ।


त्यस्तै चालकरुलाइ प्रशिक्षण समेत दिईएको छ ।

कार्यक्रममा इलाका प्रहरी कार्यलयका प्रमुख, ट्राफिक कार्यालय तुलसीपुरका प्रमुख, समितिका अध्यक्षलगायतले सचेतना प्रदान गरेका थिए ।