
तुलसीपुर, २९ मंसिर ।
तुलसीपुर नगर जेसिजको अध्यक्षमा सन्दिप भुषाल निर्वाचित भएका छन् ।
जेसिजको बर्ष २०२४/०२५ कालागि भुषाल निर्वाचित भएका हुन् ।
एक बर्षे कार्यकालकालागि जेसिजको अध्यक्ष भएका हुन् ।
जेसिजको अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यस्तै कार्यकारी उपाध्यक्षमा केशवराज न्यौपाने र उपाध्यक्षमा धीरज बस्नेत, बसन्त योगी, सुरज केसी, विकास जग मल्ल रहेका छन्। सहसचिव पदमा सुदीप केसी चयन भएका छन्।



लाइभदाङ । २९ मंसिर २०८१, शनिबार २०:१८ बजे