लुम्बिनीका मुख्यमन्त्री र चेम्बरबीच भेटवार्ता

तुलसीपुर
२३ मंसिर /  लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले तुलसीपुर चेम्बर अफ कमर्शका पदाधिकारीहरुसंग छलफल गरेका छन् । त्यस अवसरमा उनले मुलुकमा तेस्रो भेरियन्ट आईसकेको भन्दै सचेतना अपनाएर महाेत्सव सञ्चालन गर्न आग्रह गरे ।

लुम्बिनीमा मुख्य नाकाहरु समेत रहेकाे भन्दै सचेत अपनाउनु पर्ने अबस्था रहेकाे बताए ।


त्यस अवसरमा घर्तीले तुलसीपुुरको कृषि तथा पर्यटन प्रबद्र्धनकालागि महोत्सव आयोजना गरिएको र तयारी लगभग पूरा भइसकेको बताएका थिए ।