मिरौली खानेपानीको अध्यक्षमा बस्नेत

तुलसीपुर, २१ साउन । दाङको दंगीशरण ५ स्थित मिरौली खानेपानी उपभोक्ता तथा सरसफाई उपभोक्ताको अध्यक्षमा उमा बस्नेतलाई चयन गरिएको छ ।

संस्थाको भेलाले ९ सदस्यीय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा जनकलाल चौधरी, सचिबमा सुनिल रेग्मी, सहसचिब रुपलाल चौधरी, कोषाध्यक्षमा सुनिल न्यौपानेलाई चयन गरिएको हो ।

त्यस्तै सदस्यहरुमा सुन्दर लामिछाने, शान्ता चौधरी,चित्रा चौधरी र सेवक न्यौपानेलाई चयन गरिएको छ ।


त्यस्तै सल्लाहकारमा शोभाकर न्यौपाने, श्रीमणी न्यौपाने, डिल्लीबहादुर बस्नेत,ज्योति प्रसाद न्यौपाने र ज्योति प्रसाद चौधरीलाई चयन गरिएको छ ।