दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु

तुलसीपुर,२२ असार । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक ब्यक्तीको मृत्यु भएको छ ।

गढवा गाँउपालिका ५ मा गंगदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाउदा सोही ठाँउका ५५ वर्षीय राजकुमार यादवको  मृत्यु भएको हो । उनी ट्याक्टरमा सवार थिए ।

शनिबार दिउसो ट्याक्टरले खोला पार गर्ने क्रममा बगाएको हो । साथै दुई जनाको शकुसल उद्दार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिइन ।

यो पनि,


राप्ती नदीमा आएको बाढीमा फसेकामध्ये दुई जनाको उद्धार, एक जना बेपत्ता