तुलसीपुरमा विद्युत सेवा अबरुद्ध

तुलसीपुर,२१ असार ।
तुलसीपुरमा विद्युत सेवा अबरूद्ध भएकाे छ । तुलसिपुर सबस्टेशनमा रहेकाे ब्रेकरमा समस्या अएकाेले बिद्युत सेवाल अबरुद्ध भएकाे छ ।
मर्मत गर्न केही समय लाग्ने वितरण,केन्द्र तुलसीपुरले बताएकाे छ । शुक्रबार साढे १ बजेदेखि विद्युत सेवा अबरुद्ध भएकाे हाे ।