दाङमा ब्यग्रगतिमा हावाहुरी

तुलसीपुर, ५ असार। दाङको तुलसीपुरसहितका क्षेत्रमा ब्यग्रगतिमा हावाहुरी चलेको छ ।

बुधबार राति १० बजेदेखि ब्यग्रगतिमा हावाहुरी लागेको छ । पानी भने छिटफुट मात्रै परेको छ ।


हावाहुरीले गर्दा विद्युत सेवा पनि अबरुद्ध भएको छ ।