दाङका एक कोरोना संक्रमितको बाँकेमा मृत्यु

तुलसीपुर
५ मंसिर । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा दाङका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।


मंसिर २५ गते अस्पताल भर्ना भएकी गढवा गाउँपालिका वडा नम्बर ७ का ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।