आज ३ बजे लुम्बिनीको बजेट आउँदै

तुलसीपुर,१ असार । आज लुम्बिनी प्रदेश सरकारले आगामी बर्षको बजेट ल्याउँदैछ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट ल्याउन लागेका हुन् ।

यस बर्ष विगतको बर्षको बजेट भन्दा घटेर बजेट ल्याउन लागिएको छ । यस बर्ष ३५ अर्बको हाराहारीमा बजेट आउनेछ । उक्त बजेटको बक्तब्य शनिबार ३ बजे प्रदेशभामा पेश गरिनेछ ।

अघिल्लो बर्ष ३९ अर्ब ४० अर्ब ४७ करोड बजेट आएको थियो ।


बजेट बक्तब्यलाई  (लाइभदाङ)  www.facebook.com/livedangnews ले लाईभ गर्नेछ ।