दाङमा दुई जना मृत फेला

दाङ,२ वैशाख । दाङ जिल्लामा पछिल्लो २४ घण्टामा  २ जना मृत अवस्थामा फेला परेका छन् ।  दाङमा दुई जना मृत फेला परेका छन् ।

 दाङको गढवा गाउँपालिका-३ गोवरडिया बस्ने ७० वर्षीय विरजु प्रसाद चौधरी सोही गाउँपालिका-३ बाघटोलस्थित सडकमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।


दाङकै लमही नगरपालिका-१ कौडिया पुल नजिकै सडकमा सोही नगरपालिका-२ सोनपुर बस्ने ४१ वर्षीय फुलिराम चौधरी शनिबार मृत अवस्थामा फेला परेका छन् ।