यी हुन्, एमालेका दाङका एक सय वडाका अध्यक्षहरु

दाङ
७ कात्तिक / दाङका एक सय वडामा नेतृत्व चयन भएको छ । दाङका दश स्थानीय तहका एक सय वडाले नयाँ नेतृत्व पाएको हो ।

घोराही उपमहानगरपालिका
वडा नं. १ टोपा कुमारी पौडेल
वडा नं. २ विपतराम चौधरी
वडा नं. ३ रामप्रसाद चौधरी
वडा नं. ४ लिला गोतामे
वडा नं. ५ पोषण बहादुर नेपाली
वडा नं. ६ मोहन खड्का
वडा नं. ७ अशोक चौधरी
वडा नं. ९ झग्गुप्रसाद गौतम
वडा नं १० तिलक महरा
वडा नं.११ गोविन्द गौतम
वडा नं. १२ ओगेन्द्र विष्ट
वडा नं. १३ चुर्ण बहादुर पुन
वडा नं. १४ खड्क के सि
वडा नं. १५ राजकुमार अधिकारी
वडा नं. १६ जगलाल चौधरी
वडा नं. १७ दुर्गा खत्री
वडा नं. १८ रामबहादुर घर्ती मगर
वडा नं. १९ निमकान्त पुरी

तुलसीपुर उपमहानगरपालिका
वडा नं १ तिलक हमाल
वडा नं २ टीकाराम कडेल
वडा नं ३ लिलाधर खरेल
वडा नं ४ घनबहादुर पुन
वडा नं ५ पदम पोख्रेल (जेठुकान्छु)
वडा नं ६ यज्ञबहादुर बस्नेत
वडा नं ७ खगेश्वर पराजुली
वडा नं ८ टोप बहादुर वली
वडा नं ९ मुक्ती प्रसाद भट्टराई
वडा नं १० आत्माराम धिताल
वडा नं ११ भागीराम चौधरी
वडा नं १२ मान बहादुर केसी
वडा नं १३ खिमकान्त पाण्डे
वडा नं १४ कृष्ण बहादुर केसी
वडा नं १५ रुपलाल चौधरी
वडा नं १६ प्रेम पुन
वडा नं १७ कमल बहादुर घर्ती
वडा नं १८ मुक्त बहादुर वली मुकेश
वडा नं १९ बिमल रेग्मी

दंगीशरण गाउँपालिका
वडा नं. १ दिलुकुमारी पुन
वडा नंं. २ मोहन विक
वडा नं. ३ चेतलाल ओली
वडा नं. ४ कमल चौधरी
वडा नं. ५ निरज बस्नेत
वडा नं. ६ ढालबहादुर केसि
वडा नं. ७ भुपवहादुर खड्का

बंबई गाउँपालिका
वडा नं. १ खड्ग कवर,
वडा नं. २ प्रेमलाल वली
वडा नं. ३ मानबहादुर केसी
वडा नं. ४ नारायण परियार
वडा नं. ५ ः शिबप्रसाद भण्डारी
वडा नं. ६ ः पूर्णबहादुर वली
वडा नं. ७ ः रुपा राना

लमही नगरपालिका
वडा नं.ः १ चेतकान्त खनाल
वडा नं. २ ः अतिराम चौधरी,
वडा नं. ३ ः पुनाराम केसी
वडा नं. ४ ः शुरेस बुढा
वडा नं. ५ ः जगनारायण चौधरी
वडा नं. ६ ः शेषमणी अधिकारी
वडा नंं ७ ः ओमराज गिरी
वडा नं. ८ ः जनक बुढा
वडा नंं. ९ ः खिमबहादुर केसी


गढवा गाउँपालिका
वडा नंं १ ः शिरे पुरी
वडा नं. २ ः देवप्रकाश चौधरी
वडा नं. ३ ः राजेश क्षेत्री
वडा नं. ४ ः कमल खड्का
वडा नंं. ५ ः सीता थापा
वडा नंं ६ ः दामोदर ढुंगाना
वडा नं. ७ ः श्याम चौधरी
वडा नं. ८ ः खालिक सिद्धिकी

राजपुर गाउँपालिका
वडा नं. १ ः यमलाल ओली
वडा नं. २ ः अयोध्या प्रसाद चौधरी
वडा नं. ३ ः रामवरण यादव
वडा नं. ४ ः लेखराज डाँगी
वडा नं. ५ ः टंकबहादुर विष्ट
वडा नं. ६ ः राजेन्द्र चौधरी
वडा नं. ७ ः राजन ओली

राप्ती गाउँपालिका
वडा नं. १ ः गेमबहादुर खड्का
वडा नं. २ ः हिमानन्द पाण्डे
वडा नं. ३ ः हेमराज भण्डारी
वडा नंं. ४ ः प्रेम केसी
वडा नं. ५ ः जीवराज भट्टराई
वडा नं. ६ ः हरिचन्द्र चौधरी
वडा नंं. ७ ः सिताराम चौधरी
वडा नं. ८ ः पुरण चौधरी
वडा नं. ९ ः वालाराम बुढा

शान्तिनगर गाउँपालिका
वडा नं. १ देविराम केसी
वडा नं. २ ः खुमबहादुर ओली
वडा नं. ३ ः गंगाराम बस्याल
वडा नंं. ४ ः तिलक केसी
वडा नं. ५ ः रेशम ओली
वडा नं. ६ ः जीवराज ओली
वडा नं. ७ ः ओम भण्डारी

बंगलाचुली गाउँपालिका
वडा नं. १ मा काले घर्ती मगर
वडा नं. २ ः झगलाल घर्ती मगर
वडा नं. ३ ः डिलबहादुर केसी
वडा नं. ४ ः जागेश्वर रावत
वडा नं. ५ ः थमन गिरी
वडा नं. ६ ः खगुराम डाँगी
वडा नं. ७ ः खोविराम मगर
वडा नं. ८ ः देविराम घर्तीमगर