दाङमा खाेलाले बाेलेराे बगायाे

दाङ, ३ कात्तिक । दाङमा खाेलाले बाेलेराे बगाएकाे छ । देउखुरीस्थित खौरा खोलाको गढवाबाट पोखरा तर्फ जान लागेको बा १७ च ५३४४ नम्बरको बोलोरो जीप बगाएको हो ।
तर, प्रहरीले तत्काल उद्दार गरेकाले कुनै मनवीय क्षति भएन । बाेलेराेमा ५ जना सवार थिए ।