रास्वपा दाङ्ग क्षेत्र नं. ३ को क्षेत्रिय कार्यसमितिको सभापतिमा केसी

दाङ, २७ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं. ३ क्षेत्रिय कार्य समिति सभापतिमा मेघराज केसी निर्वाचित भएका छन् । उनले २३७ मत प्राप्त गरि सभापतिमा निर्वाचित भएका हुन ।


त्यस्तै उपसभापतिमा महावीर चौधरीले २०९, सचिबमा संगिता ढकालले १९०, सदस्यमा अन्जु गुरुङ १९० र देबिकला पाण्डे १८८ मत प्राप्त गरि निर्वाचित भएका हुन ।