लुम्बिनीको बर्षे अधिवेशन अन्त्य

दाङ,२६ भदौ । लुम्बिनी प्रदेशको बर्षे अधिवेशन अन्त्य भएको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि चालु अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।


प्रदेश प्रमुख कार्यालयका प्रबक्ता धर्मा अर्याल बेलवासेले विज्ञप्ति जारी गरि अधिवेशन अन्त्य भएको जानकारी दिए ।

May be an image of text that says "×××”× लुम्बिनी प्रदेश सभा राप्ती ननसुरी), नेपाल उਹत्वका सूचना पत्र-१ प्रदेश सभाको अधिवेशन अन्त्य सम्बन्धी सूचना (सम्वत् २०८० साल भाद्र महिनाको २६ गते मंगलवार) नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुख श्री अमिक शेरचनज्यूले सम्वत् २०८० साल भाद्र २६ गते मंगलवार राती १२:०० बजेदेखि लागू हुनेगरी लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्नु भएकोले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम को उपनियम (३) बमोजिम माननीय सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको (दुर्लभ कुमार पुन मगर) प्रदेश सभा सचिव ९०८२-५९०४२७, ०८२-५९०४૨૮, ०८२-५९०४२९, ०८२-५९०४३० assembly.state5@gmail.com fo.assembly@lumbini.gov.np, wwww.assembly.lumbini.gov.np"