प्रतिष्ठानमा न्युट्रास्युटीकल्स फुट सप्लीमेन्टस्मा बन्देज

घोराही,१९ भदौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युट्रास्युटीकल्स फुट सप्लीमेन्टस् भिटामिनमा बन्देज लगाएको छ ।

प्रतिष्ठानका कामु निर्देशक डा रमेश कँडेलले मंगलवार विज्ञप्ती प्रकाशन गरी उक्त भिटामिन औषधि विभागमा दर्ता नभएको बताउनुभयो । उक्त बिज्ञप्तीमार्फत प्रतिष्ठानका डाक्टरहरुलाई त्यो भिटामिन प्रेसकृव नगर्न निर्देशन दिनुभएको छ ।


त्यसले बिरामीलाई जटिलता उत्पन्न भएको खण्डमा प्रेसक्राईब गर्ने व्यक्ति जिम्मेवार हुने भनिएको छ ।