चेक अनादर मुद्दामा फरार खड्का प्रकाउ

तुलसीपुर, २८ साउन ।
दाङमा चेक अनादर मुद्दाका फरार प्रतिवादी प्रकाउ परेका छन् । पक्राउ पर्नेमा घोराही १६ लेटर बस्ने बर्ष ३१ को बिरेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


दाङ जिल्ला अदालतबाट २०७९ असार ३० गते चेक अनादर मुद्दामा २ बर्ष सजाय फैसला भई फरार रहेका उनि घोराही गोर्खा हस्पिटल नजिक हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गरिएको हो । निजलाई आज जिल्ला अदालतमा बुझाईएको छ ।