काँग्रेस तुलसीपुरमा सुरेश हमालको अग्रता कायमैः दोब्बर मतानतरले अगाडी

मतगणना स्थल । तस्वीर : शरद रेग्मी

तुलसीपुर, ९ असोज ।
नेपाली काँग्रेस तुलसीपुरको सभापतिमा शुरेस हमालले अग्रता कायम लिएका छन् ।

उनले निकटतम प्रतिद्वन्दी अनिल कार्कीलाई दोब्बर मतान्तरले पछाडि पारेका छन् । हेर्नुस्, दुईसय मत गणना हुँदाको मतपरिणाम ।


No photo description available.