दंगीशरणको संरक्षणकालागि बजेट

तुलसीपुर,१५ जेठ । थारु समुदायको एतिहाँसिक ठाउँ तुलसीपुर उपमहानगरपालिका वडा नं.११ सुकौरा स्थित दंगीशरण राजाले राज गरेको स्थानलाई संरक्षण गर्न सरकारले बजेट बिनियोजन गरेको छ ।


आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.रामशरण महतले यस्तो बताए ।