तुलसीपुरको बेथिति सुधार्न वाईसिएल सक्रिय

तुलसीपुर,२ जेठ । माओवादी केन्द्र निकट वाइसिएल तुलसीपुरले बेथिति विरुद्ध सक्रियता देखाएको छ ।

तुलसीपुर उपमहानगरपालिका भित्र भएका बेथिति विरुद्ध वाईसिएलले ध्यानाकर्षण जनाएको छ । मंगलबार उपमहानगरपालिका प्रमुख टिकाराम खड्कालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

वाईसिएल तुलसीपुरका इन्चार्ज हेविन्द्र शाही, नगर अध्यक्ष विप्लव वली,उपाध्यक्ष नवराज महर, कोषाध्यक्ष सोनु थापा, सचिब देवराज वली, जिल्ला सदस्य भुवन थापा, खुम डाँगी, नगर सचिबालय सदस्य राकेश भण्डारीसहितको टोलीले ध्यानाकर्षण गराएको हो । तुलसीपुरमा बेथिति बढेको भन्दै यसलाई न्यूनिकर गर्न बिभिन्न सुझाब तथा कारण माग गरेको छ ।
यी छन्, ज्ञापन पत्रमा उल्लेख गरिएका कुराहरु :