ज्ञान ज्योति कलेजमा रचना रिमाल आउदै

टेकराज भण्डारी
तुलसीपुर,२८ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित ज्ञान ज्योति कलेजमा गायीका रचना रिमाल आउन लागेकी छन् ।

बुधबार विहान ७ बजेतिर रिमाल कलेजमा आउन लागेकी हुन् । कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रममा रिमाल आउने छन् । उनले आफ्नो प्रस्तुती पनि राख्ने शिक्षक शरद गौतमले बताए ।


उनका अनुसार विज्ञान, ब्यबस्थापन कानुनलगायतका विद्यार्थीलाई विदाई गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।