
रुकुमपश्चिम,१३ फागुन । रुकुम चौरजहारी नगरपालिकाका नगर प्रमुखलाई खाना खर्च छुट्याईएको छ । नगरपालिकाको कार्यपालिका बैठकले मासिक रु.१५ हजार खाना खर्च छुट्याएको हो ।
पुस १ गतेदेखि लागु हुने गरि उक्त खाना खर्च छुट्याईएको हो ।



नगरप्रमुख पुष्प वादीलाई खाना खर्च स्वरुप उक्त रकम छुट्याईएको हो । यो संगै वादीले अब मासिक खाना खर्च स्वरुप १५ हजार रुपैँया पाउनेछन् ।
लाइभदाङ । १३ फाल्गुन २०७९, शनिबार १६:०८ बजे