सञ्चार मन्त्रीको प्रेस विज्ञमा नरेन्द्र केसी नियुक्त

काठमाडौं, १० फागुन ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रेस विज्ञमा नरेन्द्र केसी नियुक्त भएका छन् । मन्त्री परिषद् बैठकले केसीलाई प्रेस विज्ञमा नियुक्त गरेको हो ।


दाङका केसी विगत २० वर्षदेखि पत्रकारितामा सक्रिय छन् ।