भुह्यारथानमा अष्टिमकी पुजियो

तुलसीपुर
१४ भदौ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित नमूना भुह्यारथानमा अष्टिमकी पुजिएको छ । दोस्रो ठूलो पर्वको रुपमा मनाउने श्रीकृष्ण जन्माष्टमीका अवसरमा बरुवागाउँ, नामीनगर र नमूना भुह्यारथान स्थित टोलका थारु समुदायले नमूना भुह्यारथानको हलमा अष्टिमकी पुजेका हुन् ।

महतवाको घरमा पुज्नु पर्ने भएपनि ठाउँ साँघुरो भएकाले भुह्यारथानको हलमा अस्टिमकी पुजिएको अध्यक्ष रामशरण चौधरीले बताए । चौधरीको अध्यक्षता तथा पत्रकार महासंघ दाङका सदस्य दीपक बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण उपाध्यक्ष नारायण चौधरीले गरेका थिए ।


May be an image of 1 person and text

May be an image of 1 person and text

May be an image of 1 person and text that says 'तपाई सस्तोमा प्राविधिक शिक्षा पढ्न चाहनुहुन्द? * आजै सम्पर्क गर्नुहोस पढाई हुने विषयहरु *डिप्लोमा इन फार्मेसी, *डिप्लोमा इन मेडिकल ल्याव टेकनोलोजी, *डिप्लोमा इन रेडियोग्राफी, डिप्लोमा इन होटल म्यानेजमेन्ट, डिप्लोमा इन फुड एण्ड डेरी टेकनोलोजी डिप्लोमा इन फरेष्ट्री, डिप्लोमा इन बाली विज़्ञान डिप्लोमा इन आकिटेक इन्जिनियरिड सबै विषयको शुल्क मात्र ९४ हजार फारम मर्ने अन्तिम मिति २०७८ मदौ १८ गतेसम्म विस्तृत जानकारीका लागि शिक्षालयमा सम्परक गर्नुहोला शिक्षालय प्रमुख शहीद कृष्णसेन शिक्षालय इच्छक बहुप्राविधिक * घोराही, दाड * ०τ२-४६३९३४ र ९८५७८३१६१७ ०.२-'

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'