दिपायल केन्द्र विन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प, दाङमा पनि धक्का

तुलसीपुर
२२ कात्तिक / डोटीको दिपायलमा केन्द्रविन्दु भएर भुकम्प गएको छ ।

मंगलबार राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु भएर ४.८ म्याग्नेच्यूटको भूकम्प गएको हो ।


त्यसको धक्का दाङमा पनि महशुस भएको छ ।

यो भुकम्पले नेपाल र भारतका केही जिल्लामा प्रभाब पारेको छ ।