दाङबाट ‘अग्रिम साप्ताहिक’ प्रकाशित

तुलसीपुर
७ भदौ / दाङको तुलसीपुरबाट अग्रिम साप्ताहिक पत्रिका प्रकाशनमा आएको छ । ‘स्वाधीनता, समृद्धि र समाजवादको यात्रा’ नाराकासाथ प्रत्येक सोमबार प्रकाशन हुन लागेको हो । दाङमा छापा सञ्चार माध्यमको नयाँ शैलीबाट प्रकाशन गर्न लागिएको प्रकाशक दिपक बोहराले बताए ।

मुलुक संघीयतामा गएसंगै पत्रकारिताको पनि फरक अभ्यास गर्न सकिने भन्दै पत्रिका प्रकाशन गर्न लागिएको हो । विज्ञान, प्रबिधिको विकासंगै डिजिटल मिडिया अगाडी आएको भएपनि छापा माध्यमका आफ्नै विशेषता रहेको भन्दै उनले छापा माध्यामको भबिष्य पनि उज्ज्वल रहेको बताए ।

उक्त पत्रिकाको सम्पादकमा अनिता पोख्रेल, प्रवन्ध निर्देशकमा हरिश गिरी तथा सहसम्पादकमा दुर्गा विक रहेका छन् ।


No photo description available.

May be an image of text that says 'अगिम www.livedang.com विचार विमर्श सम्पादकीय... 2021 Monday) समाजवादको प्रसव वेदना हाजिर पाठकको आजदेखि हामीले दाडबाट समाजवादको रादिएर 'अग्रिम माओवादी कन्द्का साधना चलिरहेको तैनेतृत्व छ। ।यतिवे समाजमा हामी हामीले हाम्री समाजमा गछौं परम्परागत शैलीका समाचार त्यसका पाठकहरुमा अनुसन्धान अन्तराष्ट्रिय विश्वसनीयता विषयबस्तुहरु हामी समाचारहरु गर्नेछैनौ निकाय, सुधार दिनेछ्ौ विश्वसनीय समाचार कस्तोको भत्केका पत्रकारिता प्रतिबद्ध रहनेछौं। राष्ट्रियता, गणतन्त्र, अधिकार, सुशासन, स्वतन्त्रताका पक्षमा अग्रमोचीमा रहनेछा मुलकको सार्वभौमिकता हामी आवाजहिनहरुको बन्नेछौ त्यसकालागि हामीलाई मनागरिक, पाठकबर्ग, विज्ञापनदाता, आबश्यकप गरिरहनेछौं तपाईहरुको सहयोगको अपेक्षा'

May be an image of 1 personNo photo description available.No photo description available.No photo description available.