नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिस्ट इन्टरनेश्नलको ‘नेश्नल कोर्डिनेटर’मा बस्नेत

तुलसीपुर
१८ भदौ/ नेपाल डिस्ट्रिक्ट अफ अप्टिमिस्ट इन्टरनेश्नलको ‘नेश्नल कोर्डिनेटर’मा दाङका मानबहादुर बस्नेत निर्वाचित भएका छन् ।

काठमाडौंमा भएको महाधिवेशनले नेश्नल कोर्डिनेटरमा बस्नेतलाई निर्वाचित गरेको हो । उनी अप्टिमिस्ट क्लब अफ तुलसीपुरका संस्थापक अध्यक्ष समेत हुन् ।


शिक्षा क्षेत्रमा स्थापित बस्नेत सामाजिक संघसंस्थामा पनि उत्तिकै क्रियाशिल छन् ।