तुलसीपुरमा काँग्रेसले गटबन्धन नगर्ने

तुलसीपुर
९ वैशाख /  तुलसीपुर उपमहानगरमा नेपाली काँग्रेसले गठबन्धन बेगर चुनाव लड्न तयार रहेको जनाएको छ ।

जिल्ला पार्टीलाई राय दिँदै उपमहानगर समितिले पाँच पटक अन्य दलसँग छलफल गर्दा समेत सहमति जुट्न नसकेको जनाएको छ ।


पाँच पटक छलफल गर्दा अरू दलले १५ वटा वडामा दाबी गर्न नछाडेपछी सहमति जुट्न सकेको छैन् ।