तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर, १५ साउन । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत मोतिपुर ओरालोनिर ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।


यस बारे विस्तृत विवरण केही समयमा आउनेछ ।