वाईसिएल दाङको संयोजकमा जीएम, सचिबमा ओली

तुलसीपुर, ८ पुस । नेकपा(माओवादी केन्द्र) निकट योँग कम्युनिष्ट लिग(वाईसिएल) दाङको संयोजकमा इराक जीएमलाई चयन गरिएको छ,भने सचिबमा विप्लव वलीलाई चयन गरिएको छ ।

जीएम घोराही निवासी हुन्,भने विप्लव तुलसीपुर निवासी हुन् ।


लामो समयसम्म टुंग्याउन नसकिएको वाईसिएल दाङको नेतृत्व आईतबार जिल्ला स्थित नेतृत्वले टुंगाएका हुन् ।