तुलसीपुर, १८ असोज । दाङमा ११ बर्षीया बालिका बलात्कृत भएकी छन् ।
शुक्रबार राजपुर गाउँपालिका वडा नं. २ निवासी ४० बर्षीया धर्मराज यादवले ११ बर्षीया बालिकालाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गेको छ ।
यादवले स्थानीय दुर्गा सामुदायिक बनमा दाउरा लिदै गरेकी ति बालिकालाई आफ्नै घरको कोठामा लिएर जबरजस्ती करणी गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक इश्वर थापाले बताउनुभयो ।
लाइभदाङ । १८ आश्विन २०८१, शुक्रबार २२:५८ बजे