
तुलसीपुर,२९ वैशाख ।
तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा दिउसो पौने ५ बजेसम्म दुईहजार चार सय मत खसेको छ ।
निर्वाचन समितिका सदस्य रामशरण चौधरीका अनुसार उक्त मत खसेको हो ।
मतदान कार्य विहान ८ बजेदेखि सुरु भएको हो । साँझ ५ बजेसम्म मतदान हुनेछ ।



लाइभदाङ । २९ बैशाख २०८१, शनिबार १६:४७ बजे