यात्रुबहाक बस राप्ती नदीमा खस्यो

दाङ, २७ पुस ।
दाङको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुबहाक बस खसेको छ ।

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदी किनारमा खसेको इप्रका भालुवाङका प्रहरी निरीक्षक उज्जवल सिंहले बताए । भे१ख ३९१२ नम्बरको बस खसेको हो ।