अखिल (क्रान्तिकारी) दाङको पाचौं पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम

दाङ, १६ भदौ ।
अखिल (क्रान्तिकारी) दाङको पाचौं पुर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बैठकले नेकपा माओवादी केन्द्रले सन्चालन गरेको ३ महिने अभियान संगै जोडिएर २ महिने विद्यार्थी जागरण अभियान सन्चालन गर्ने निर्णय गरेको छ । अभियान सन्चालनका लागि क्याम्पस स्तरीय अभियान कमान्ड खटाएको अखिल (क्रान्तिकारी) दाङका संयोजक गिरबहादुर महराले जानकारी दिनु भएको छ ।

अभियान अन्तरगत पहिलो चरणको १ महिनामा क्याम्पस रकलेज सम्मेलन गर्ने र दोश्रो चरणमा दशै वटै पालिका सम्मेलन गरिने उहाले बताउनु भएको छ । जसका लागि जिल्ला संयोजक सहित कार्यालय सदस्यहरुको क्याम्पस तहमा कमान्डको जिम्मा दिइएको छ ।

जस अन्तरगत:
१. गिरबहादुर महरा
– ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटिया
– अम्बिकेस्वरी क्याम्पस घोराही
– मेट्रो कलेज तुल्सिपुर
– कृष्ण सेन प्राबिधिक शिक्षालय घोराही

२. हिमाल महरा
– देउखुरी बहुमुखी क्याम्पस लमही
– पद्मोदय क्याम्पस घोराही
– मार्क कलेज घोराही

३. डिभाइड शर्मा
– राप्ती बबई क्याम्पस तुल्सिपुर
– जनता क्याम्पस गढवा
– दाङ भ्याली कलेज घोराही
– भिक्टोरिया कलेज घोराही

४. गोबिन्द मल्ल
– महेन्द्र बहुमुखी क्याम्पस घोराही
– राप्ती शिक्षा क्याम्पस घोराही
– राप्ती इन्जिनियरिङ कलेज घोराही

५. रामचन्द्र बुढा मगर
– सिद्द पृथ्वी क्याम्पस श्रीगाउँ
– ज्ञानदीप कलेज तुल्सिपुर
-सेन्टर मावी तुल्सिपुर

६. हिरालाल ओली
– पुरन्धारा क्याम्पस हापुरे
– कलेज अफ लाइफ साइन्स तुल्सिपुर
– गुरु जजुर मावी तुल्सिपुर

७. भरत भुसाल
– स्पान कलेज घोराही
– स्वर्णिम कलेज लमही
– पृथु टेक्निकल कलेज लमही

८. गणेश पौडेल
– केन्द्रिय आयुर्बेद बिद्यापिठ बेलझुन्डी
– ज्ञानसिन्धु कलेज नारायणपुर
– मावि सिमसुन्दरपिर शान्तिनगर
– गोरखा कलेज तुल्सिपुर

९. झकेन्द्र परियार
– रझेना टेक्निकल कलेज
– मदन भन्डारी टेक्निकल कलेज
– जयशेर मावि रावतगाउँ


१०. प्रशान्त पोख्रेल
– पद्मोदय कलेज घोराही (CTEVT)
– सरस्वती मा.वि. काठेकोहल

११. विकास लम्साल
– बाल बिकास मा.वि.घोराही
– गोरक्ष रत्ननाथ मा.वि.चौघेरा

११. बिनोद कुमार सोनि
– राप्ती प्राबिधिक शिक्षालय

१२. जेनि शर्मा ढकाल
– सिद्दरत्ननाथ मा.वि. नारायणपुर
– जनकल्याण मा.वि. दुधरास

१३. विष्णु गोराथोकी
– गोग्ली टेक्निकल कलेह गोग्ली

१४. मधुसुदन गिरि
– सुधा मा.वि. झेल्नेटा

साथै पालिका तहका मा.वि.तह सम्म पालिका संयोजक हरुको नेतृत्वमा अभियान सन्चालन हुनेछ ।

संगठनका गतिविधिलाई प्रभाबकारी बनाउनका बिकास लम्सालको संयोजकत्वमा IT विभाग गठन गरिएको छ । जसको सदस्यहरुमा गणेश पौडेल, बिष्णु गोराथोकी, प्रसान्त पोख्रेल र बिनोद कुमार सोनि रहनु भएको छ ।

क्रान्तिकारी दाङका संयोजक गिरबहादुर महराको अध्यक्षता एबम नेकपा माओवादी केन्द्र दाङका सचिब विस्वराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैठकमा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य जंग रोका, केन्द्रिय सदस्य एबम जिल्ला इन्चार्ज विन्दु खड्का, लुम्बिनी प्रदेशको समिती सचिवालय सदस्य प्रतीक अधिकारी, संस्कृत विश्वविद्यालय राष्ट्रिय समिती प्रमुख सचिब अभय प्रताब चौबे, लुम्बिनी प्रदेश सदस्य सुशिला घर्तिमगर र इशा ओलिले प्रशिक्षण मन्तब्य राख्नु भएको भएको थियो ।