लुम्बिनीको दुर्घटनाको अबस्था : दाङमा धेरै, रुकुम पूर्वमा कम

तुलसीपुर,२२ असार ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये दाङ सबै भन्दा धेरै दुर्घटना हुने जिल्लाका रुपमा रहेको छ ।

लुम्बिनी प्रदेश अर्थ मन्त्रालयले गरेको सर्वेक्षण अनुसार चालु वर्षको बैशाखसम्मको तथ्यांकलाई हेर्दा दाङमा ७ सय २२ सवारी दुर्घटना भएका छन् ।

जसबाट ३२ जनाको मृत्यु, एक हजार तीन सय ३६ घााईते भएका छन् । त्यस्तै सबै भन्दा कम रुकुम पूर्वमा १७ दुर्घटना भएका छन् । जसबाट ६ जनाको मृत्यु, ४७ जना घाइते भएका छन् ।


हेर्नुस् तथ्यांक :