प्रधानमन्त्री ३१ जेठमा दाङ आउने

तुलसीपुर, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) दाङ आउने भएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयको दिक्षान्त समारोहको अध्यक्षता ग्रहणकालागि प्रचण्ड दाङ आउन लागेका हुन् ।


विश्वविद्यालयका उपप्रशासक विनय कुमार पोख्रेलका अनुसार ३१ जेठमा प्रचण्ड दाङ आउन लागेका हुन् ।