दाङमा मोटरसाईकल दुर्घटना हुँदा गिरीको मृत्यु

तुलसीपुर
२० भदौ / दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक व्यक्तीको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लमही नगरपालिकाको रातुडाँडामा रा ४ प ७८५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा लमही नगरपालिका ७ हसनापुरका ४६ वर्षका शिवु गिरीको मृत्यु भएको हो ।


गएराति दुर्घटना भएको हो । गिरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

May be an image of text that says 'अगिम र समाजवादको यात्रा स्वाधीनता,समृद्धि www.livedang.com साप्ताहिक WEEKLY दाड्बाट प्रत्येक सोमबार प्रकाशित'