क्रिस्चियनले गाडेका तीन शव नदीले बगाएपछि…

तुलसीपुर, २० असोज/
दाङमा क्रिस्चियन धर्मावलम्बीहरूले गाडेका तीन शव बगाएर नदी किनारमा फालेको अबस्थामा भेटिएका छन् ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बगरपुरको बबई नदीको किनारमा तीन वटा फेला परेका हुन् ।

ती शवलाई सुरक्षित स्थानमा गाड्न आफन्तको जिम्मा लगाईएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताए ।