दाङमा ६० हजार लिटर पेट्रोल आयो

तुलसीपुर,३१ जेठ ।


दाङमा आज ६० हजार लिटर पेट्रोल आएको छ । नेपाल अयल निगम वितरण केन्द्र तुलसीपुरका अनुसार आज सबै पम्पलाई पुग्ने गरि पेट्रोल वितरण गरिएको हो । जिल्लामा केही दिनदेखि पेट्रोल अभाब रहदै आएको छ ।