
काठमाडौं,१५ जेठ।
सरकारले आगामी ५ वर्ष भित्र शतप्रतिशत नागरिकलाई सुरक्षित खानेपानी सेवा पुर्याउने घोषणा गरेको छ ।
काठमाडौं उपत्यका भित्र खानेपानी महसुल पुनरावलोकन गरिने भएको छ ।
खानेपानीसँग सम्बन्धित निकायहरु गाभेर एउटै संरचना बनाउने घोषणा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गरेका छन् ।



लाइभदाङ । १५ जेष्ठ २०८३, शुक्रबार १७:०२ बजे