
दाङ, २७ माघ ।
दाङ क्षेत्र नम्वर ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल एमालेमा प्रवेश गरेका छन् । उनीसँगै नेकपा निकट युवा लिला विक पनि एमालेमा प्रवेश गरेका छन् ।
उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले मंगलबार तुलसीपुरमा प्रवेश गराएका हुन् । बिक केही समय अघि मात्रै एमाले छोडेर तत्कालिन माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।



लाइभदाङ । २८ माघ २०८२, मंगलवार १६:४२ बजे