तुलसीपुरका संस्थागत विद्यालयको यस्तो छ कक्षा ८ को नतिजा

तुलसीपुर, २२ जेठ । तुलसीपुर उपमहानगरपालिकाले सार्वजनिक गरेको संस्थागत विद्यालय अन्तर्गत कक्षा ८ को नतिजा अनुसार ६ वटा विद्यालयले एकसय प्रतिशत नै विद्यार्थी उतिर्ण गराउन सफल भएका छन् ।

त्यस्तै ३ वटा विद्यालयले ५० प्रतिशत पनि उतिर्ण गराउन सकेका छैनन् ।

तुलसीपुर उपमहानगरपालिका भित्र ५९ वटा विद्यालय रहेका छन् ।