दाङमा दुई दिन बर्षा हुने, सतर्क रहन अनुरोध

तुलसीपुर, ७ साउन । दाङमा दुई दिन बर्षा हुने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दाङमा सोमबारर मंगलबार बर्षा हुने अनुमान गरेको हो ।


दुई दिन भारी बर्षा हुने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दाङले सचेत रहन सबैमा अनुरोध गरेको छ ।

नदी तथा खोला किसानका नागरिकलाई सचेत रहन भनेको छ ।