शान्तिनगर गाउँपालिकाको बजेट ४३ करोड ६७ लाख

तुलसीपुर, १० असार ।
दाङ शान्तिनगर गाउँपालिकाले ४३ करोड ६७ लाख ११ हजार बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक बर्ष २०८१/०८२ कालागि उक्त बजेट बिनियोजन गरेको हो ।


जसमा चालू तर्फ ६८ प्रतिशत अर्थात २९ करोड ९९ लाख २८ हजार र पुजिगत तर्फ ३२ प्रतिशत अर्थात १३ करोड ६७ लाख ८३ हजारको अनुमानित बजेट गाउँसभामा पेश भएको हो ।