एकीकृत अखिल शिक्षक संगठन तुलसीपुरको अध्यक्षमा पुन

तुलसीपुर
१० असोज / एकीकृत अखिल नेपाल शिक्षक सङगठन तुलसीपुर नगर कमिटीको अध्यक्षमा पुनः पुर्ण पुनलाई चयन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा रुद्रबहादुर डाँगी (हरिपौरी) ,महिला उपाध्यक्षमा यशोदा गौतम ( दुधरास),उपाध्यक्ष उर्मिला नेपाली (खाद्रे) ,सचिवमा नन्द खडका (लक्ष्मीपुर),अर्थसचिव यादब अधिकारी (सहिद स्मृति ),सहसचिवमा लोकेन्द्र खडका,दिपक ओली,हिमाल थापा,प्रकाश सुवेदी,सुकदेव शर्मा (कालाखोला) ,गजमान चौधरी (दुधरास),मिना रोका,मीन ब चौधरी (रक्षाचौर),चित्रबहादुर भण्डारी (उरहरी) ,पार्बता सुवेदी,तिलकराज खडका, रुपेश गुप्ता (मानपुर),रामबहादुर शाह (प्रतापकोट), आशाराम बिकलाई चयन गरिएको छ ।
साथै राम बहादुर केसी र टंक केसी कार्यालय सदस्य रहेका छन् । त्यस्तै सल्लाहकार समितिको अध्यक्षमा फरेन्द्र अधिकारी ,सदस्यमा घन बहादुर ओली(भमके), पूर्ण ब खडका (रनियापुर),रामबहादुर ओली,गोपाल खडका(कुटीचौर),टीका घर्ती (रक्षाचौर),भद्रवीर ओली रहेको सात सदस्यीय सल्लाहकार सदस्य गठन भएको छ ।