प्रतिष्ठानको सेवा विस्तार गर्न बजेट

तुलसीपुर,१५ जेठ । सरकारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तारकालागि बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक बर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताए ।


उनले प्रतिष्ठानको सेवा विस्तार गर्न भौतिक पूर्वाधारको विकास गर्न बजेट बिनियोजन गरेको बताए । प्रतिष्ठानमा शैक्षिक कार्यक्रम पनि सुरु भएका छन् ।