बाघमारे स्कुलमा माओवादी–एमाले गठन्धन विजयी

तुलसीपुर,१३ चैत ।
दाङ शान्तिनगर गाउँपालिका वडा नं.२ स्थित जनकल्यान मावि सिमसुन्दरपुरको नयाँ ब्यबस्थापन समितिकालागि निर्वाचन भएको छ ।

सोमबार भएको निर्वाचनमा एमाले–माओवादी गबन्धनले विजयी हाँसिल गरेको छ । ३४४ मत मध्ये एमालेका पूर्णकुमारी घर्तीले २१६,एमालेका टिकाकुमारी वलीले २१३, माओवादी केन्द्रका ढकलाल कडेल र बीरेन्द्र जैसीले २०९ मत ल्याएका थिए ।


बीपक्षमा काँग्रेस थियो । निर्वाचित भएका सबै सदस्य हुन् । अब थप दुइजना सदस्य मनोनित हुनेछन् । उनीहरुबाटै एकजनालाई अध्यक्ष मनोनित गरिनेछ ।

No photo description available.