चलचित्र विकास बोर्डको सदस्यमा बुढाथोकी

तुलसीपुर,८ चैत ।

चलचित्र विकास बोर्डको सदस्यमा दाङका केएल बुढाथोकीलाई चयन गरिएको छ ।


दाङ घोराही निवासी बुढाथोकी लामो समयदेखि चलचित्र र पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् ।

उनी पत्रकार महासंघ दाङको पूर्वध्यक्ष समेत हुन् ।