लुम्बिनीः जेष्ठ सदस्य डिल्लीराज भुषालले अध्यक्षता गर्ने

दाङ,१७ पुष ।
लुम्बिनी प्रदेशको अध्यक्षता जेष्ठ सदस्य डिल्लीराज भुसालले गर्ने भएका छन् । लुम्बिनी प्रदेशसभा सचिबालय सचिब दुर्लभकुमार पुनका अनुसार सबै सदस्य मध्ये जेष्ठ सदस्य रहेका भुषालले नयाँ सभामुख वा उपसभामुख चयन नहुँदासम्म सभाको अध्यक्षता ग्रहण गर्ने छन् ।


उनी एमालेबाट गुल्मी २(१) बाट निर्वाचित हुन् । उनी ६९ बर्षीय हुन् । प्रदेशसभाको पहिलो बैठक सोमबार दिउसो १ बजे बस्ने छ।