तुलसीपुर
४ फागुन / दाङमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमकालागि ६८ विद्यालयलाई छनोट गरिएको छ ।
घोरहीमा ११, तुलसीपुर र राप्तीमा ९/९ वटा, बंगलाचुलीमा ८, शान्तिनगर र लमहीमा ६/६ वटा, गढवा, राजपुर र गढवामा ५/५ वटा,दंगीशरणमा ४ वटा विद्यालयलाई छनोट गरिएको हो ।
छनोट भएका विद्यालयमध्ये केहीलाई कम्प्यूटर ल्याब, आईसीटी, भवन निर्माणलगायतकालागि बजेट परेको छ ।
लाइभदाङ । ४ फाल्गुन २०७८, बुधबार १९:२७ बजे